Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रजातन्त्र दिवसमा बिरगंज कारागारबाट १० जना कैदीबन्दी रिहा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज,०७ फागुन । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी पाएर वीरगन्ज कारागारबाट १० जना कैदी रिहा भएका छन् ।

संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशका विभिन्न कारागारमा रहेका ५ सय १ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकि हुन् । ती मध्ये वीरगन्ज कारागारका १० जना कैदीको पनि सजाय मिनाहा भएर आइतबार रिहा गरि घर पठाइएको वीरगन्ज कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताए ।

उनका अनुसार , आइतबार वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ६ जना, चोरी मुद्दाका १ जना, लापरबाहीबाट मानिसको ज्यान मुद्दाका १ जना र हातहतियार खरखजना मुद्दाका १ जना रहेका छन् ।

रिहा हुनेहरुमा पर्साको वीरगन्ज महानगरपालिका गणेश साह तेली, लालेश्वर चौधरी र राजकपुर पटेल, पर्साको जगरनाथपुर गाँउपालिकाका सहदेव महतो, पर्साकै सखुवा प्रसौनी गाँउपालिकाका सल्टु महतो ,पर्साकै ठोरी गाँउपालिकाका सागर पाख्रिन , बाराको जितपुरसिमरा उपमहानगरपालिकाका नागेन्द्र चौधरी, बाराकै प्रसौनी गाँउपालिकाका योगेन्द्र प्रसाद साह, , बाराकै कोल्हबी नगरपालिकाका शम्भु चौधरी तथा मकवानपुरको हेटौडा उपमहानगरपालिकाका उत्तम ज्योति बज्राचार्य रहेका छन् ।

कैद मिना भएर रिहा हुनेहरूलाई कारागार प्रशासनलले आइतबार एक कार्यक्रम आयोजना गरि विदाई गरेको वीरगन्ज कारागारका आन्तरिक प्रशासन प्रमुख दिनेश साह सोनारले जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद