Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सवको उपलक्ष्यमा वीरगन्जामा २५ थान कम्बल वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०७ फागुन । राष्ट्रिय प्रजातन्त्र पाटी पर्साले प्रजातन्त्र दिवस र पुर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सवको उपलक्ष्यमा वीरगन्जामा २५ थान कम्बल वितरण गरेको छ ।आइतबार वीरगन्जको घण्टाघर चोकमा आयोजित कार्यक्रममा राप्रपाले असहाय तथा विपन्नहरुलाई कम्बल वितरण गरेको हो ।

राप्रपाका क्षेत्रीय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरीको अध्ध्यक्षता तथा राप्रपाका पूर्व केन्द्रिय सदस्य शम्भु चौरसियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राप्रपाका पुर्व केन्द्रिय सदस्य विश्वनाथ साह तेली, बाबुलाल शर्मा,नगिना यादव, जिल्ला उपाध्यक्ष राजेस गुप्ता,जिल्ला सचिव अजय पौडेल, जिल्ला सह–सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला प्रवक्ता पृथक घिमिरे ,समाजसेवी पशुपति बिक्रम शाह,उषा शाह,नागरिक समाजका केन्द्रिय प्रबक्ता हिरा बहादुर चन्द,बैजु कलवार,बिनिता कुमारी, कमल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद