Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिवरात्रीको अवसरमा वीरगञ्जको अलखियामठमा वृहत सरसफाई

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ फागुन । हिन्दू परिषद् नेपाल वीरगंज नगर कमिटीले अलखिया मठमा वृहत सरसफाई गरेको छ । परिषदले महाशिवरात्रि पर्वको अवसरमा आज बिहान अलखिया मठ मन्दिरमा सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा वीरगंज नगर अध्यक्ष प्रमोद सिंह, उपाध्यक्ष ओसन गुप्ता, सचिव श्याम बाबू गुप्ता सहित परिषद्का केन्द्रीय अध्यक्ष संतोषानंद महाराज, केन्द्रीय सदस्यहरु अजीता देवी, सचितानंद दुबे, अधिवक्ता बिनोद कुर्मीको सहभागी रहेका थिए। साथै वड़ा नम्बर २६को कमिटीले बिरेन्द्र भगतको नेतृत्वमा श्री शिव मन्दिरमा सरसफाई गरेको केन्द्रिय अध्यक्ष संतोषानन्द महाराजले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद