Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ फागुन । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई पक्राउ गरेको हो ।

हिजो साँझ ७:१५ बजे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई शंकास्पद रुपले हिडिँरहेको देख्दा चेकँजाच गरेको थियो । ठकुरीको साथबाट शरिरमा सेतो टेपले बेरी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, नुरफिन र फेनारगन १५÷१५ एम्पुल गरि जम्मा ४५ एम्पुल, नाईट्राजिपाम ट्याब्लेट २८ पत्तामा जम्मा २ सय ८० ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको पर्साका प्रहरी नायव उपरिक्षक प्रवक्ता दिपक गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा चार करोडभन्दा बढी बिगो दाबी
मुख्य समाचार

नारायणी अस्पताल भ्रष्टाचार मुद्दा – विशेषको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन
मुख्य समाचार

च्यातिएका र फिका राष्ट्रिय झन्डा तत्काल फेर्न स्थानीय तहलाई निर्देशन

प्रकाशित : २०७९ फाल्गुन ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद