Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काशी विश्वनाथका मूल पुजारी वीरगञ्जमा, महानगरप्रमुख सिंहले गरे स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २९,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२९ माघ । वीरगञ्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा भोली हुने महाआरतीमा सहभागि हुन भारतको काशी विश्वनाथका मूल पुजारी वीरगञ्ज आइपुग्नु भएको छ ।

वीरगञ्ज आइपुग्नु भएका काशी विश्वनाथका मूल पुजारी पण्डित डा.श्रीकान्त मिश्रलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वागत गर्नुभएको छ ।

सडक मार्ग हुँदै वीरगञ्ज आइपुग्नु भएका मुख्य पुजारी मिश्रले पावन भूमी नेपालको वीरगञ्जमा आउन पाउँदा खुसी लागेको बताउनुभयो ।

वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा वीरगञ्जमै पहिलो पटक पिपरा स्थित पशुपतिनाथ मन्दिरमा प्रवचन तथा महाआरती आयोजना गर्न लागेको हो ।

महाआरतीमा पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थ समेत आउनु हुने छ । दुबै जना भोली विहानसम्म वीरगञ्ज आइपुग्नुहुने महानगरप्रमुख सिंहले जानकारी दिनुभयो ।

महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक सम्पूर्ण तयारी सकिएको पनि महानगरले जनाएको छ ।

वीरगञ्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम अघि बढाएको हो ।

तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ माघ २९,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ माघ २९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद