Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विन्दवासिनी गाउँपालिकाको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २३,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

जोतीलाल पंडित

वीरगञ्ज,२३ माघ । पर्साको विन्दवासिनी गाउँपालिकाको वडा नं ३ स्थित झौवामा रहेको माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएको छ । बिन्दवासिनी गाउँपालिका र शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो।

माघ १९ देखि २२ गते सम्म संचालित विधालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ भब्यताका साथ सम्पन्न भएको छ। खेलकुद प्रतियोगितामा १५ वटा विद्यालयहरु भाग लिएको थियो ।

१५ वटा विद्यालयहरु मध्य बहुअर्वा भाठा मा.वि र मधवल प्रथम प्रा.वि प्रथम भएका छन् । त्यसैगरी मा.वि तर्फ झौवा,गर्दौल तेस्रो भएका छ भने प्रा.वि तर्फ मा.वि झौवा दोस्रो र मसरुर आ.वि प्रसौनी भाठा तेस्रो भएका छन् ।

प्रतियोगितामा विजेता , उपविजेता र उत्कृष्ठ खेलाडी र सर्वाधिकलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ माघ २३,सोमबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ माघ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद