Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कारागार भित्र रहेको समता स्कुलका विधार्थीलाई चाहिने समाग्री निशुल्क वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २३,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जोतीलाल पंडित –

वीरगञ्ज,२३ माघ । पर्साको कारागार भित्र रहेको समता स्कुलका विधार्थीलाई चाहिने समाग्री निशुल्क वितरण गरीएको छ । कारागार भित्र रहेको समता स्कुला अध्यनरत बिधार्थीलाई सोमबार जुता ,कपी, कलम, साबुन, बिस्केट तथा जुस लगायतका सामाग्री निशुल्क बितरण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल बीरगंजको संयु्क्त आयोजना र परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा स्कुलका विधार्थीलाई सो समाग्री वितरण गरीएको हो ।

७५जना बिधार्थीलाई एक कार्यक्रमको आयोजा गरी कार्यक्रमाका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक बिशाल मल्लबाट बिधार्थीलाई सामग्री बितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी मल्ले मन्तव्य राखदै सामाजीक कार्यमा सबैले हातोमालो गर्दै अगाडी बढन आग्रह गरेका थिए ।

उनले अगामी दिनमा पनि सामाजीक कार्य गर्नका साथै यस क्षेत्रको शान्तिी सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, बिधालयका शिक्षक, शिक्षिका, लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

दुई कक्षासम्म पढाई हुने सो बिधालयमा करागारमा रहेका कैदीबन्दीका छोरा छोरी लगायत अतिबिपन्न वर्गका छोरा छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ माघ २३,सोमबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद