Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २३,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२३ माघ । गरिबी निवारणमा योगदान गर्ने उद्देश्यले लघु उद्यम तालिम सम्पन्न भएको छ । गरीबी निबारणका लागि वीरगंज उधोग बाणिज्य संघ-लघु व्यवसाय विकास कोष पर्सा को अन्तर्गत लघु व्यवसायी कार्यक्रम तालिम दिइएको हो ।

वीरगंज महानगरपालिका र बिरगंज उधोग वाणिज्य संघको समन्वय मा भएको तालिम अन्तर्गत सिलाई कटाई, ढाका बुनाई, मध्यम तालिम अन्तर्गत बेतबासका फर्निचर,मोबाइल बनाउने तालिम र काठका फर्निचर निर्माण गर्ने तालिम सञ्चालन गरिएको हो ।

१ सय २० जनालाई विभिन्न किसिमका तालिमहरु प्रदान गरिएको थियो । संस्थाकी अध्यक्ष चंचला दास का अनुसार यो कार्यक्रम नतिजामा आधारित र वास्तविक विपन्न मात्रै यो कार्यक्रमको लक्षित वर्गमा पर्ने बताए । उनले यो कार्यक्रम सफल भएको दावी गरे ।

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका उदेश्यहरु देहाय बमोजिम रहेका छन्।

१. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी नीतिगत सहजीकरण गर्ने ।

२. लघु उद्यम, घरेलु तथा साना Dउद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी प्रदेशहरुसंग समन्वय र अभिलेख अद्यावधिक गर्ने ।

३. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी कोषहरुको परिचालन गर्ने ।

४. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी राष्ट्रियस्तरमा कार्यक्रम संचालन, उत्पादित वस्तुहरुको मूल्य श्रृखला कायम गर्ने ।

५. दातृ निकायहरुको सहायता र कार्यक्रमहरुको समन्वय गर्ने ।

वीरगंज महानगरपालिका उप-प्रमुख इम्तियाज आलम ले भने अति बिपन्न , न्युन आयस्तर भएका , गरिब , बेरोजगारीलाई पनि आत्मनिर्भर बनाउनुपर्छ , उनीहरुका लागि पनि केहि सिपमुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ भनेर लाखौ रुपैया खर्च गरेर तालिमहरु संचालन गर्छ उनले भने तर त्यो तालिम सिक्नेहरुले दुई चार दिन तालिम खुब मन लगाएर सिक्छ पछि सबै बिर्सिन्छ यसले गर्दा राज्यको लगानी जति सबै खेर जान्छ । आफुले सिकेको सिप र ज्ञानलाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्न सके थुप्रै उपलब्धी हासिल गर्न सकिने उनको भनाई थियो ।

यसै बिच कार्यक्रममा सहभागी स्तरोउन्नती तर्फका उधमीहरुलाई बिभिन्न खाले उपयुक्त प्रबिधिहरु वितरण गरिएको छ ।

सीप सिकौ आत्मनिर्भरता बनौ भन्ने उदेश्यका साथ किसान र महिलाहरुलाइ कृषिमा निर्भरता गरार्इ महिला उद्यमसिलतामा जोड दिइ महिलाहरुको सीप बिकाश गर्ने गरिबी निबारणका लागि लघुउधम बिकास कार्यक्रम अझै ध्यान पुर्बक चलाउनु पर्ने वताए। साथै तालिम प्राप्त गरेका व्यक्तिहरू लाइ प्रमाण पत्र वितरण गरिएको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ माघ २३,सोमबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ माघ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद