Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कुम्हालटोल टोल सुधार समाजको ८औं साधारण सभा सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २१,शनिबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२१ माघ । कुम्हालटोल टोल सुधार समाजको ८औं साधारण सभा सम्पन्न भएको छ । नन्दलाल राउत अहिरको सभात्तिवमा भएको साधारण सभामा कोषाध्यक्ष बिजय अग्रवालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव हेमंत शाक्यले संगठनात्मक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सो साधारण सभाबाट नन्दलाल राउत अहिरको अध्यक्षतामा १५ सदसीय नयाँ कार्यसमिति च्यन भएको निर्वाचन अधिकृत मनोज कुुमार मिश्रले जानकारी दिनु भयो ।

कार्यक्रममा वडा नं.०७का वडा अध्यक्ष हिराकाजी महर्जन, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिज श्रवण बहादुुर रायमाझी, समाज सेवी अशोक कुमार गुप्ता लगायतकाले संवोधन गरेका थिए ।

नव निर्वाचित कार्यसमितिको बिरिष्ठ उपाध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्षमा रामबाबुराय माझी, सचिव हेमन्त शाक्य,सह सचिव रितेश कुमार गुप्ता, कोषाध्यक्ष बैजनाथ साह, सदस्यहरुमा गायत्री देवि चौधरी,अजिता देवि पटेल, कृष्णा प्रसाद श्रेष्ठ, गोबिन्द कुमार ताम्राकार, राजेश चौधरी, गिता देबि कानु, बिजय कुमार अग्रवाल, शम्भु पंडित, मुन्ना सोनी च्यन भएको निर्वाचन अधिकृत मनोज कुुमार मिश्रले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०७९ माघ २१,शनिबार
घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०७९ माघ २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद