Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस प्रदेश प्रहरी प्रमुख वसन्तबहादुर कुँवरद्वारा सीमानाको अनुगमन ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १९,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । नेपाल प्रहरी मधेस प्रदेश प्रमुख वसन्तबहादुर कुँवरले पर्सा जिल्लाका सीमानाकाको अनुगमन गरेका छन् ।अनुगमनको क्रममा उनले प्रहरी युनिटलाई सीमानाकामा हुने अनैतिक क्रियाकलाप, आपराधिक तथा चोरी तस्करी नियन्त्रण गर्न आदेश दिए । उनले प्रहरीप्रति आक्षेप नलाग्ने गरी काम गर्नुपर्नेमा जोड दिए । प्रमुख कुँवरले देशको राजस्व सङ्कलन ३५ प्रतिशतले खस्किएकोले खुला सीमानाकामा हुने अवैध क्रियाकलापलाई रोक्न आदेश दिएका हुन् । अनुगमनको क्रममा उनले पर्सा जिल्लामा हुने अपराध न्यूनीकरण गर्न, लागूऔषध ओसारपसार र अन्य सङ्गठित अपराध नियन्त्रण गर्न सीमानाकाको अनुगमन गरिएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ माघ १९,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ माघ १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद