Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा स्रोत नखुलेको २० लाख रकमसहित बाराका श्यामकिशोर साह पक्राउ 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १९,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १९ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई  पक्राउ गरिएको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ् टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजनजयन्ती चोकस्थित सडकखण्डबाट स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरिएको हो।

प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय श्यामकिशोर साहलाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा आइरहेको अवस्थामा मोटरसाइकल रोकी चेकजाँच गर्दा १ हजार दरका १६ सय थान र ५ सय दरका ८ सय थान गरी नेपाली २० लाख रकम भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

भेटिएको रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए । उनका अनुसार साहविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ १९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद