Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेशका पूर्व मन्त्री जितेन्द्र सोनलद्वारा डिप बोरिङ्को उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १७,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १७ माघ । मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलले डिप बोरिङ्को उद्घाटन गरेको छन् । बाराको प्रसौनी गाउँपालिकाको प्रस्टोकामा कृषि कार्यका लागि जडित डिप बोरिङ्को लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका सोनलले मंगलवार उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मधेश प्रदेशका पूर्व मन्त्रीसमेत रहेका सोनलले डीप बोरिङ्ले कृषकलाई राहत मिल्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रसौनी गाउँपालिकाका निवर्तमान अध्यक्ष भोला गुप्ता, निवर्तमान उपाध्यक्ष गीता देवी साह, निवर्तमान वडाअध्यक्ष सनैत साह, सुरेश साह, आनन्द गुप्ता, रमेश साह, प्रमोद साह लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ माघ १७,मंगलवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ माघ १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद