Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सहिद दिवसको अवसरमा नेपाली काँग्रेस र नेविसंघद्वारा वीरगन्जमा दिप प्रज्वलन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १६,सोमबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१६ माघ । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस र नेविसंघले सोमबार सााझ वीरगन्जमा दिप प्रज्वलन गरि सहिदहरुलाई सम्झदै श्रद्धान्जली अर्पण गरेका छन् ।नेपाली काँग्रेसको वीरगन्ज महानगर समिति र नेविसंघ पर्साले सोमबार साँझ वीरगन्जको माइस्थान स्थित गहवामाई मन्दिर अगाडिको पार्कमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

काँग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीको अध्यक्षता तथा काँग्रेस केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यतामा भएको दिप प्रज्वलन कार्यक्रममा काँग्रेस नेता वीरेन्द्रलाल नेपाली , जिल्ला उपसभापति रामनारायण कुर्मी , क्षेत्रीय सभापतिहरु अरविन्द गुप्ता र महम्मद शाहबुद्धिन , नेताहरु श्याम पोखरेल , नरेन्द्र साह , ध्रुब नेपाल , विजय सर्राफ , नगर उपसभापति सन्तोष गुप्ता , नेविसंघ पर्साका सभापति रमेश यादव , युवा नेता धिरज गुप्ता ,महिला नेतृहरु डाक्टर सुष्मा तिवारी , मनोजा चौधरी , सन्तोष देवी खतिवडा , मिन्टुदेवी सिंह लगायतको सहभागिता थियो ।

यसअघि सोमबार नै बिहान सहिद दिवसकै अवसरमा वीरगन्जमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिले सहिदहरुको शालिकमा माल्यार्पण कार्यक्रम गरि काँग्रेसका पुराना ७ जना नेताहरुलाई सम्मानित गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ १६,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ १६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद