Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमजी (महात्मा गान्धी रोड नामाकरण गर्ने तैयारी भएकोमा वडा १४ का स्थानीयबासीको ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १५,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विरगंज,१५ माघ । वीरगंज महानगरपालिका–१४ चिनीमिल आवासक्षेत्र अगाडीको लिंकरोड़ पिप्रालाई एमजी (महात्मा गान्धी रोड नामाकरण गर्ने तैयारी भएकोमा लिंक रोड पिपरा टोल विकास समिति लगायतका स्थानीयबासीले ध्यानाकर्षण भएको जनाएका छन् । समितिका अध्यक्ष हरि प्रसाद गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै महात्मा गान्धी रोड नामकरण गर्ने निर्णयप्रति ध्यानाकर्षण भएको बताउनुभयो । एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भएको सो रोडको नामाकारण महात्मा गांधी, (एम.जी.) को नाममा गर्ने निर्णयले पिप्राको ऐतिहासिक महत्वलाई आक्रमण तथा धूमिल्याउने प्रयास गरिएको आफूहरुलाई महसुस भएको बिज्ञप्तीमा उल्लेख छ । वीरगञ्ज महानगरद्वारा नै सो रोडको नाम लिङ रोड पिप्रा नामाङकरण गरिएको गौतमको भनाई छ । वडा र टोलका सरोकारवालासँग कुनै सल्लाह तथा समन्वय र उनीहरुको उपस्थिति बिनाना नै गरिएको यस्तो निर्णयले आफूहरु चकित भएको गौतमले जानकारी दिनुभयो । टोल विकास समितिको यस्तो निर्णयले आफूहरु असहमत रहेको उहाँको तर्क छ । आफ्नो संस्था र वार्डका नागरिकको भावना विपरीत पिप्राको ऐतिहासिक पहिचानको निरन्तरतालाई अवरोध सिर्जना गरिएको उल्लेख छ । नागरिकको मर्म र भावना विपरीत गर्न लगिएको यस्तो कार्य तत्काल रोकी उनीहरुको भावनाको सम्मान गर्न अनुरोध समेत गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ १५,आईतवार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ माघ १५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद