Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रेडक्रस बाराको नयाँ कार्यसमिति चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १४ माघ ।  बारामा शनिबार नेपाल रेडक्रस सोसाईटी बारा नयाँ कार्यसमिति चयन भएको छ । सम्मपन्न निर्वाचनमा नेपाल रेडक्रस सोसाईटी बारा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा सभापति १ जना, उपसभापति २ जना मन्त्री १ जना, कोषाध्यक्ष १ जना, उपमन्त्री १ जना, सहकोषाध्यक्ष १ जना, महिला सदस्य ३ जना तथा खुल्ला सदस्य ७ जना गरी १७ जना नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी बिरेन्द्र राज कँडेलले बताउनु भयो ।

सभापतिमा राजेन्द्र सिंह खड्का, महिला उपसभापतिमा ईश्वरी ठाकुर, उपसभापतिमा शम्भु प्रसाद, मन्त्रीमा धीरेन्द्र यादव, कोषाध्यक्षमा उदय कुमार नेपाल निर्वाचित भएका हुन । आजै नव निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण सम्पन्न भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ माघ १४,शनिबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ १४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद