Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनेरास्ववियु द्वारा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा सरसफाई

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ९ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले ठाकुरराम बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ । नजिकिदै गरेको सरस्वती पूजालाई मध्यनजर गर्दै अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीले क्याम्पस परिसरमा सरसफाई गरेको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष एवम् वीरगञ्ज महानगर अध्यक्ष आशिफ अहमदको अध्यक्षतामा गरिएको सरसफाईमा क्याम्पस प्रमुख डा. उमेश चौरसिया, अनेरास्ववियु जिल्ला सचिव पवन यादव, क्याम्पस कमिटीका उपाध्यक्ष अरमन हास्मि लगायत अनेरास्ववियुका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ ९,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद