Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धान र उखु किसानका समस्या समाधान गर्न समाजवादी किसान महासंघको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०९ माघ ।  जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी किसान महासंघको कार्यसम्पादन समितिको बैठकले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । वीरगञ्जमा पुस ७ र ८ गते सम्पन्न बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै महासंघले सरकारसँग निम्न माग राखेको छ ।

बैठकले सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान बिक्री गर्न नसक्ने र बिक्रि गरिहाले पनि समयमा रकम प्राप्त नहुने समस्याले किसान मारमा परेकोले सरकारले नै धान खरिद गनुपर्ने माग गरेको छ । सरकारले तोकेको उखुको समर्थन मुल्यमा किसानको लागत समेत नउठ्ने भएकोले सो समर्थन मुल्यमा पुनर्विचार गनुपर्ने किसान महासंघको माग छ ।

कृषकहरुले पाउने कृषी ऋणलाई सरल र सहज ढंगले प्राप्तहुने व्यवस्था गराइदिन सम्बन्धित निकायलाई महासंघले अनुरोध गरेको छ । साथै बैठकले महासंघका प्रदेशस्तरीय समिति फागुन ३० गतेसम्म गठन पुनर्गठन गर्ने निर्णय गरेको छ ।

महासंघको केन्द्रीय समितिमा मधेश प्रदशका महाराज यादव, लम्बिनी प्रदेशबाट प्रबजन उपाध्याय, कणाली प्रदेशबाट प्रबजन शाही र लुना चौलागाईलाई मनोनयन समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ ९,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद