Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनेरास्ववियु र नेपाल खेलकुद महासंघद्वारा रक्तदान सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,०६ माघ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज स्थित ठाकुर राम बहुमुखी क्यापसमा सम्पन्न कार्यक्रममा तिन महिला सहित ३३ जनाले रक्तदान गरेक छन । रक्तदान गर्नेहरुमा प्रियंका रोय,मनि गुप्ता, सिवानी साह, शिवजि गुप्ता, अभिषेक चौहान लगायतकाले रक्तदान गरेको खेलकुद महासंघका वीरगंज महानगर अध्यक्ष श्याम रौनियारले जानकारी दिए ।

 

नेकपा एमालेका केन्द्रिय सदस्य अरबिन्द सिंहको प्रमुख आतिथ्य एवं अनेरास्वबियुका वीरगंज नगर अध्यक्ष आशिफ अहमदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेकपा एमालेका नेताहरु मानदेव हजरा, शिवजी गुप्ता,अकलेश साह,शिक्षक सुशिल भट्टराई,जिल्ला खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साह, सचिव संदिप बस्नेत लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद