Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पाथिभरा ट्रान्सपोर्टमा पर्सा प्रहरीको छापा, भन्सार छलीका सामान फेला परेपछि लगाइयो ताला

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०२ माघ । वीरगञ्जको आदर्शनगरमा रहेको श्री पाथिभरा ट्रान्सपोर्टमा प्रहरीले छापामारी गरी सिलबन्दी गरेको छ ।

भन्सार छली ल्याइएका सामान ट्रान्सपोर्टबाट लोड भएर अन्यत्र लैजाँदै गरेको भेटिएपछि सील गरेको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय विर्ताको टोलीले ट्रान्सपोर्टमा छापामारी गरी सील गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको निर्देशनमा तस्करी नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको र गए राति पनि ट्रान्सपोर्टमा छापामारी गरेर सिल लगाइएको हो ।

 

ट्रान्सपोर्टबाट विलविजक नभएका कपडाको पोका, हार्टवेयरका सामान, चकलेट तथा अन्य विभिन्न सामान बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ २,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद