Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिव मन्दिरबाट कलश यात्रा निकालिए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ३०,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीको शिव मन्दिरबाट आज कलश यात्रा निकालिएको छ । कलश यात्रा पर्सी सोमबार मन्दिरमा रहेको पुरानो शिवलिङग परिवर्तन गर्नका लागि निकालिएको हो ।
स्थानीय तथा पालिकाको आर्थिक सहयोगमा उक्त मन्दिरको शिवलिङगको पूनः स्थापना हुने जनाईएको छ । शिव मन्दिरबाट निकालिएको कलश यात्राले विभिन्न ठाउँ परिक्रमा गरेको थियो । कलश यात्र बारको त्रिवेणीमा पुगी जल कलशमा जल बोझी शिव मन्दिर पुगेका थिए । केहिवर्षदेखि उक्त मन्दिरमा पूजापाठ हुन छाडेकाले शिवलिङग खण्डित भएको छ ।
सोही खण्डित शिवलिङग लामो समयपछि स्थानीयहरुको सक्रियतामा पूनः स्थापना गर्न लागिएको स्थानीय पारस साहले जानकारी दिनुभयो । कलैया वीरगञ्ज सडकखण्ड अन्र्तगत रहेको शिव मन्दिरमा खण्डित शिवलिङगका कारण उक्त स्थान वरपर दैवीप्रकोपको खतरा बढेको स्थानीयको विश्वास छ ।
पुजारी र सो स्थलको संरक्षण तथा प्रवद्र्धनका लागि सहयोग सकंलन गर्ने उद्देश्यले शिवलिङगको स्थापना गर्न लागिएको स्थानीयले बताएका छन् । ऐतिहासिक महत्व बोकेको स्थलहरुको संरक्षण गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष ३०,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद