Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव बेचबिखन अभियोगमा पर्सा प्रहरी द्वारा तीन जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २७,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२६ पुष । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंं १५ मा रहेको रानीपोखरी होटलको १०८ नम्वर कोठामा बारा जिल्ला घर बताउने एक २५ बर्षिय महिलासँग आपत्तिजनक अबस्थामा फेला परेका लम्जुङ राईनास नगरपालिका वडा नंं ४ बस्ने डोलनाथ कट्टेल, महोत्तरी गौशाला नगरपालिका वडा नं. ११ घर भई रानीपोखरी होटलमा वेटरको काम गर्ने वर्ष ३७ को रमेश कुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका वडा नं. ८ घर भई रानीपोखरी होटलमा मेनेजरको काम गर्ने वर्ष ५४ को अनिल कुमार अरोडालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । बारा घर बताउने महिलाले वीरगञ्ज कारागारमा रहेको श्रीमानलाई छुटाईदिने र एकरातको ४ हजार दिने प्रलोभनमा पारेर होटलका कर्मचारीले बाहिरका मानिससँग जर्वजस्ती वेश्यावृती गर्न लगाएको बयान दिएपछि प्रहरीले तीन जनालाई मानव वेचविखन तथा ओसार पसार सम्बन्धि ऐन अनुसार मुद्वा चलाउने गरी जिल्ला अदालत पर्साबाट म्याद थप गरेको प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष २७,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ पुष २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद