Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रशासन कार्यलय बारालाई विभिन्न समस्याहरु बारे वाईसीएल नेपाल बाराको ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २६,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वाईसीएल नेपाल बाराले जिल्ला प्रशासन कार्यलय बारालाई विभिन्न समस्याहरु बिकराल रुप लिदै गएको भन्दै ज्ञापन दिएका छन् ।
पछिल्लो समय सरकारबाट दिएको सेवा सुविधा दुउपयोग भएको मन्दै वाईसीएल नेपाल बाराले जिल्ला प्रशासन कार्यलय बारालाई ज्ञापन पत्र ध्यानाकर्षण गराइएको छ ।
नेपाल सरकारको सम्पतीको रुपमा स्थानिय तहहरुलाई प्रदान गरिएको सवारी साधनहरुको सार्वजनिक बिदाहरुको दिनमा हुने प्रयोगमा प्रतिबन्ध लगाउने वातावरणको सृजनाको गर्न जिल्ला प्रशासन कार्यलय बारालाई ज्ञापन पत्र मार्फ ध्यानाकर्षण गराइएको कलैया उप–महानगर पालिकाको वाईसीएल इन्चार्ज रोसन रौनियारले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा सवारी साधनहरुको निजीकार्यमा हुने प्रयोगमा प्रतिबन्ध लगाउन तथा कृषकहरुलाई प्रदान गरिने विउ तथा मलखाद्दहरुको वितरणमा स्थानिय तहहरुबाट निष्पक्ष रुपमा हुनु पर्ने र आवश्यक अवलोकन ,कार्यवाहीको लागी ध्यानाकर्षण गराइएको छ । ज्ञापन पत्र वाईसीएल नेपाल बाराका इन्चार्ज जिल्ला अध्यक्ष शुभ नारायण पटेल, उपाध्यक्षःजहांगीर हुसैन लगायत अन्य पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ पुष २६,मंगलवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ पुष २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद