Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सागढिमा बिक्रीती बिसङ्गगति तथा आर्थिक अनियमितताको विरुद्धमा आम अन्तरकृया सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२६ पुस
पर्सागढिमा बिक्रीती बिसङ्गगति तथा आर्थिक अनियमितताको विरुद्धमा मंगलबार आम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका वडा न ३ स्थित जनता माध्यमिक बिधालय पकडिया बडनिहारमा भइ रहेको बिक्रीती बिसङ्गगति तथा आर्थिक अनियमितताको विरुद्धमा मंगलबार आम अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयले अभिभावक भेला राख्न नचाहेसि युवा हरुको सक्रियतामा कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बिद्यार्थी हरुले बिधालयमा पठनपाठन नहुने गरेको समयमा पाठयपुस्तक समेत बिधालयले नदिन्दा आफू हरुको पठनपाठनमा समस्या भएको बताए ।
यता अभिभावक अरुण प्रकाश रेग्मी ले बिधालयमा चरम लापरबाही तथा आर्थिक अनियमितता हुन्दा समेत बिधालय ब्यवस्थापन समिती मुखदर्सक भएको र अन्तरक्रिया कार्यक्रममा ब्यवस्थापन समिती , जनप्रतिनिधि र बिधालयको प्र अ मोहन प्रसाद चौधरी उपस्थिति नहुनाले बिधालयमा भएको कमिकमजोरी सुन्न नचाहेको बताए ।अर्का अभिभावक शम्भु पटेल ले बिधालयमा भएको बिक्रीती बिसङगती बिरुद्ध बिधालय लाई अभिभावक भेला राख्न बारम्बार भनियता पनि बिधालयले अभिभावक भेला नराखेको कारण युवाहरुको सक्रियतामा बजारको सेटमा खुला भेला राख्न बाध्य भएको बताए ।

कार्यक्रममा अभिभावकहरु सोममाया तमाङ्ग , बिरेन्द्र चौधरी , बलराम आचार्य , जगरनाथ तिवारी , बिमला बस्नेत लगायत बिधार्थी हरुले मनतब्य राखेका थिय ।बिधालयका सस्थापक ब्रमदेव महतो थारुको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिधार्थी , अभिभावक , बुद्धिजिबि ,समाजसेबि लगायतको सहभागी रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम बाट बिधालय सुधार सघर्स समिती नौव सदस्य समिती गठन गरेको छ ।अरुण प्रकाश रेग्मीको सयोजकमा सम्भु प्रसाद राउत , गज बहादुर लामा , जगरनाथ तिवारी , बलिराम उपाध्या , राजेस कुमार साह , पार्बती रेग्मि , बिमला बस्नेत , कल्पना पौडेल रहेका छन ।साथै भेला बाट सम्बन्धित निकाय हरुमा ज्ञापनपत्रसमेत बुझाउने निर्णय भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ पुष २६,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ पुष २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद