Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

साना किसान कृषि सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २३,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज महानगरपालिका वडा नं २७ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लि बिरगंज २७ उदयपुर घुर्मि पर्सा ले अध्यक्ष दिनानाथ प्रसाद यादवको अध्यक्षतामा १८औ साधारण सभा सम्पन्न भएको छ । शनिबार बिरगंज २७ उदयपुर घुर्मि बजार नजिकै भएको साधारणसभाको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसियाले समुद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथी समेत रहनुभएका चौरसियाले सहकारीले समाज रुपान्तरणका लागि काम गर्दै आएको बताउनु भयो । समाजका कतिपय विकृती अझै जीवित रहेका सन्दर्भ केलाउँदै उहाँले सबैखाले रुपान्तरण आवश्यक रहेको बताउनु भयो ।
उनले भने २०६२ सालमा साना किसान कृषि सहकारी संस्था संचालन गर्दो जम्मा पुजी उनसठि लाख मात्र रहेको थियो तर हाल यसका संचालन गर्ने ब्यक्तिहरुको निस्वार्थ भावनाको कारणले संस्था करोड करोडमा संचालन रहेको छ । संस्थाले आफु सँगै समाजमा रहेका कृषकका लागी बिभिन्न स्थानीय तह नगरपालिका, गाउँपालिकाहरुमा आफ्नो उप शाखा संचालन गर्ने सकेको बारे चौरसियाले चर्चा गरेका थिए ।

संचालक समितिको मेहनतको कारण संस्था प्रगति तथा पर्सा जिल्लाको उत्कृष्ट संस्थाको रुपमा रहेको चौरसियाले जिकीर गरेका थिए । देशमा कमसेकम तीस हजार सहकारी संस्था रहेको छन् भने यस सहकारी बाट लोन को साथ साथै कृषिको लागि मलखाद,बिउ बिजन पनि उपलब्ध गराउदै आइरहेकोले संस्था को अझै प्रगति हो भने आफ्नो मन्तव्य प्रमुख अतिथि चौरसीयाले ब्यक्तगत गरेका थिए । कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेल आफनो मन्व्य राखदै भने म काम गर्ने भएको कारण समाजले चाहेको विकास गर्ने र पछिल्लो पटक यस क्षेत्रका बासिन्दाले भोग्दै आएको बाटे तथा पुलको समस्य अन्त हुने बताए ।

साधारण सभामा आर्थिक आम्दानी तथा खर्चको प्रतिवेदन संस्थाका प्रमुख लेखा पाल मनोज यादवले प्रस्तुत गरेका छन् २०७९आषाढ सम्म कुल पुंजी तथा दायित्व ३२६४०३८८.७२ रहेको थियो । संस्थाले बिभिन्न शिर्षक बाट पनि आम्दानी गरेको छ जस्तै कृषि हाट बजार ब्याज छुट आम्दानी ,टेक्टर आम्दानीहरू बाट ४७११९२१३.५६बाट आम्दानी गरेको छ कार्यक्रममा स्वागत मन्तव्य प्रमोद यादबले गरेका थिए भने सहजीकरण संस्थाका प्रमुख लेखापाल मनोजकुमार यादवले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद