Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीले गुणस्तरहीन घ्यु सहित श्री गणपती रिपैकिङ उद्योगका सञ्चालक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२३ पुष । पर्सा प्रहरीले गुणस्तरहीन घ्यु सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालय समेतबाट खटेको प्रहरी टोलीले सर्लाहीको विष्णु गा.पा.वडा नं.८ बत्रौलका ४४ वर्षिय राजेश कुमार रायलाई पक्राउ गरेको हो ।

रायले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ स्थित आफ्नै घरमा संचालन गरेको श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको घ्युहरु बरामद गरिएको जिल्ल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी टोलीले गुणस्तरहीन घ्यु सहित रायलाई नियन्त्रणमा लिइ नापतौल तथा गुणस्तर कार्यालय वीरगंज र जिल्ला प्रशासन कार्यालय पर्सासंग समन्वय गरी थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।

प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ पुष २३,शनिबार
देश र जनताको हकहित जोगाउन कांग्रेस आवश्यक : छपकैया भेलामा अजय कुमार चौरसिया
मुख्य समाचार

देश र जनताको हकहित जोगाउन कांग्रेस आवश्यक : छपकैया भेलामा अजय कुमार चौरसिया

प्रकाशित : २०७९ पुष २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद