Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तिलावे पुल नजिक बन्दै गरेको छठ घाटको सिडी भत्केर एक जनाको मृत्‍यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २२,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, २२ पुस । आज शुक्रबार बहुदरमाई ना. पा. वाड न. ४ को तिलावे पुल ( चाइना पुल ) नजिक बन्दै गरेको छठ घाटको सिडी भत्केर एक जनाको मृत्‍यु भएको छ । भने एकजना गभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आज शुक्रवार २२ गते दिउँसो २ः३० बजे बहुदरमाई नगरपालिका वडा नं. ४ तिलावे खोलाको छेउमा रहेको छठ पूजा गर्ने घाटको भर्याङ ढलान गरेको सेन्ट्रिङ खोल्दा ढलान भत्किई दुईजना कामदार च्यापिएका थिए ।

ढलानमा च्यापिदा बहुदरमाई नगरपालिका वडा नं.५ भौराटोल बस्ने वर्ष २१ को राजा मण्डलको मृत्यु भएको छ । भने पटनी सोही वडाका वर्ष ३५ को अमर महतो गम्भीर घाइते भएका छन् ।

अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैला बहुअरीको प्रहरी टोलीले उपचारको लागि पठाएको थियो । ई.प्र.का. पोखरियाबाट प्र.नि.आयुष जोशीको टोलीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाउने प्रयास
मुख्य समाचार

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाउने प्रयास

प्रकाशित : २०७९ पुष २२,शुक्रबार
१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०७९ पुष २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद