Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सात दिने उद्घोषण, वक्तृत्वकला तालिम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २०,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० पुष । सात दिने उद्घोषण वक्तृत्वकला तालिम सम्पन्न भएको छ । पर्सागढी नगरपालिका कार्यालयको सहयोग र सहज सेवा सीप विकास केन्द्र पालिकाको आयोजनामा आमो देवी जनता क्याम्पस, पकडिया, बडनिहारको सभाहलमा सात दिन सभा सञ्चालित,उद्घोषण र वक्तृत्वकला तालिम बुधबार सम्पन्न भएका हो।

तालिमका प्रमुख अतिथी नगरप्रमुख गोकर्ण पाठकले भने तालिम लिएका परिक्षार्थी निरन्तर दिए पर्सागढी नगरपालिका भित्र नयाँ तथा उत्कृष्ट उद्घोषणको उदर्य हुनेछ । पछिल्लो समयमा यस तालिम लिएका परिक्षार्थी ब्यवहारमा लागू भए हामीलाई तथा यस क्षेत्रमा हेर्नु सभा,समाराह,ओपचारिक र अनौपचारिक कार्यक्रममा उद्घोष गर्न र वक्तत्वकला गर्नु यस प्रकारका तालिममा सहयोग हुने बताए ।

प्रशासकीय अधिकृत छबिरमण भट्टराई भाषा तथा शब्द को शुद्धीकरण आवश्यक रहेको छ । तपाईंले पुनः तैयारी भएर आफ्नो कलालाई प्रस्तुत गर्न सकिन छ ।यो प्रशिक्षण यहि सम्म सिमित नराख्नु सो का लागि निरन्तर ता दिनुपर्ने मा जोड दिए।

प्रशिक्षक तथा पत्रकार सुरेश बिडारी ले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । मन्तव्य को क्रममा उनले भने समाज तथा देशमा परिवर्तन का लागि बालबालिका र युवाको बिकास ले मात्र सार्थक हुने बताए । तालिमको समय भित्र आफनो अनुभव बारे दुई परिक्षार्थीहरुले राखेका थिए ।

श्रृजना उप्रेती आफ्नो तालिम बाट उपलब्धी बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए । आफू अबको आउदो दिन मा कतै चुक हुने छैन र मेरो आत्मा बिश्वास बढी रहेको बताइन । यस्तै अर्को श्यामसुन्दर रामले पहिले कहि कतै बोल्नु आगाडी हात खुट्टा कामेको आन्त भएको छ । यस बर्ष आउन लागेको माघी पर्व को संचालन गर्ने बिश्व रहेको रामले जानकारी दिए ।

४ जना प्ररिक्षार्थीहरुलाई अनुशासित रहेकालाई उपहार दिएका थिए । पहिलो आलोक राम दोस्रा नगमा खातुन,तेस्रो श्यामसुन्दर राम र चौथो इशा गुरुङलाई उपहार प्रदान गरीएको थियो ।

कार्यंक्रमका विशिष्ठ अतिथि उप(प्रमुख पुजा चौधरी ले भने तालिमले यस क्षेत्रका गाउँ घरमा किशोर किशोरीहरूलाई उद्घोषण तालिमलाई एउटा अवसरका रूपमा सदुपयोग गरेको बताइन । तालिममा सुरेश बिडारी, नीलिमा पौडेल प्रशिक्षण गरेका थिए ।

पर्सागढी नगरपालिका कार्य पालिका सदस्य सिता लामाको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । कार्यक्रमलाई सहजीकरण गरिदिनु भएका बलिराम शुक्ला र प्रमोद यादव ,सुस्मिता कुमारी चौधरीलगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष २०,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद