Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिसो बढे सँगै सुत्केरी र एकल महिलालाई न्यानो कपडा बितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २०,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२० पुष । चिसो बढे सँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का ४० जना महिलाहरुलाई बुधबार न्यानो कपडा बितरण गरिएको छ । वडा नम्बर ३१ मा रहेको स्वास्थय चौकीको प्राङणमा वडामा रहेका अति बिपन्न, गर्भवती,सुतकेरी महिला,एकल महिला, आशक्त, अपाङहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको हो ।

बढदो चिसोमा शीतलहरको बेलामा जाड़ोबाट बच्नको लागि ४० जना महिलाहरुलाई कम्बल बितरण गरिएको समाजजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

संजयसाईं सेवा अर्गनाइजेशन नेपाल पर्साले महिलाहरुलाई बितरण गरेको कम्बल बितरण कार्यक्रममा वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादव, सस्थाकी सदस्य रेखा कार्की, पर्सा श्रीमती चिकित्सक संघकी सदस्य अंजलि गुप्ता, पिया सिंहलगायत स्थानीय तथा संमाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कम्बल बितरण कार्यक्रमको सहजीकरण स्थानीय बुद्धिजीबी बालेश्वर प्रसाद गौरोले गरेका थिए

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ पुष २०,बुधबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ पुष २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद