Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिसो बढेपछि कलैयाका विद्यालय ४ दिनको लागि बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १८,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ पुष । अत्याधिक चिसोका कारण कलैया उपमहानगरपालिकाले भोलि मंगलबार १९ गते देखि सम्पुर्ण बिधालय बन्द गर्ने निर्णय गरेको छ ।

केहि दिन देखी तराईका जिल्लाहरुमा बाक्लो हुस्सु एवं शितलहरको कारण जाडो बढ्न गई पठनपाठनमा असहज भएकोले नगर शिक्षा समितीको बैठकले कलैया उपमहानगरपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत ४ दिनको लागि बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवालले जानकारी दिएका छन् । उनका अनुसार सम्पुर्ण बिधालय पुस २२ शुक्रबार सम्म बन्द रहने छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाउने प्रयास
मुख्य समाचार

तस्करीको सामान नछोडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाउने प्रयास

प्रकाशित : २०७९ पुष १८,सोमबार
१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०७९ पुष १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद