Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पिकअप दुघर्टना हुँदा बाराका राहुल पंडितको मृत्यु,९ जना घाइते 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १८,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ पुष । आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

मकवानपुरको भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक भएको पिकअप गाडी दुर्घटनामा बारा विश्रामपुर गाउँपालिका वडा नंबर ३ बस्ने २० वर्षका राहुलकुमार पंडितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाईते भएका छन् ।

दुर्घटनामा सोहि स्थानका अजय चौरसिया,भारत झारखण्ड बस्ने बर्ष ३६ को बिजय दास, बिरगंज माहानगरपालिका १७ बस्ने बर्ष १८ को सुमित गुप्ता, सोहि स्थानका बर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नंबर ३ मुसरहवा बस्ने सिबजी साह, धिरज चौरसिया ,पप्पु कुमार गुप्ता र उमेश कुस्वाह गरि ९ जना घाईते भएका छन् ।

उनिहरुको हेटौँडाको विभिन्न स्थानमा उपचार भैरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष १८,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद