Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

देउसी भैलोको पैसाले गाउँ नै उज्यालो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १७,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
पर्साको ठोरी गाउँपालिका वडा नम्वर १ का दिपज्योति उपभोक्ता समूहले देउसी भैलो खेलेर उठेको रकम सामाजिक कार्यमा उपयोग गरेर उदाहरणीय कार्य देखाएको छ ।
तिहारका बेला देउसी भेैलो खेलेर समूहले १ लाख ७ हजार  रुपैयाँ संकलन गरेको थियो ।

संकलित रकमबाट समूहले मेलमिलन टोल उज्यालो बनाउन पोलपोलमा बत्ति जडान गरेको छ ।

बत्ति जडानपछि अहिले गाउँमा रातको समयमा पनि आउजाउ गर्न सहज भएको देउसी भैलो नेतृत्व गरेका  स्थानीय समाजसेवी देवराज ठकुरीले बताए ।
बत्तिसँगै समुहले १ थान साउण्ड सिस्टम र एम्प्लिफायर पनि खरिद गरेको छ । गाउँटोलमा विभिन्न कार्यक्रमका लागि साउण्ड सिस्टम आवश्यक पर्ने हुँदा आफूहरुले यस्ता सामग्री खरिद गरेर राखेको उनी बताउँछन् ।

बत्ति र साउण्ड सिस्टम खरिद गरेर बँचेको पैसाले शनिबार गाउँ भरिका स्थानीय मिलेर पिकनिक मनाएका छन् ।
गाउँभरीका सबै मिलेर राइधारामा पिकनिक मनाएको स्थानीय शिक्षक केशव रेग्मी बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ पुष १७,आईतवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ पुष १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद