Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

पर्सामा पाँच किलोमिटरको दौंड प्रतियोगीत सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १६,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा पाँच किलोमिटरको दौंड प्रतियोगीत सम्पन्न भएको छ । शनिबार विहन पर्साको घण्टाघर देखी वीरगंज स्थित चिनी मिल अवश क्षेत्र सम्मको दुरी पाँच किलोमिटरको दौंड प्रतियोगीत सम्पन्न भएको छ । सचिप्रेम फाउन्डेसनले दौंड प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रम निशुल्क रुपमा बिद्यार्थीहरुलाइ सहभागि गराइएको थियो । कार्यक्रमलाइ सफल बनाउनको निम्ति विभिन्न संस्थाको सहयोगको रहेको थियो । सहयोगी संस्था तर्फबाट वी.पी.एस कलेज,वीरगंज पब्लिक कलेज,फेम ईस्टिच्युट फोर मेडिकल इन्ट्रन्स,होटल एभरीडेए र उमा मसला एण्ड खाद्य उद्योग रहेको छ । कार्यक्रमका प्रमुख अतिथि जेसिस नेपालका पुर्ब केन्दिय अध्यक्ष तथा मधेश बिश्वबिद्धालयका उपकुलपति,डा. दिपक शाक्य ,बिशिस्ट अतिथि–पुर्ब सम्बिधान सभा सदस्य अजय दुबेदि, बिशिस्ट अतिथि वी.पी.एस कलेजका फाउन्डर मुकेश कुमार गुप्ताु , सन्दिप राज साह, ट्राफिक प्रहरी पर्साका सहि रामसुन्दर राय तथा युवा वक्ता कृष्ण मोहन सहनी को उपस्तिथि रहेको थिया।
दौंड प्रतियोगिताका बिजेता भएकालाइ तिन दिन पछि जानकारि गराई भौतिक रुपमा उपस्तिथि गराइ सान्स्कृतिक कार्यक्रम र खुला बहस कार्यक्रमको आयोजन गरि पुरस्कार सहित सम्मानित गरिने सचिप्रेम फाउन्डेसनले जनकारी दिए ।.प्राबिधिक समस्याले गर्दा बाकिको कार्यक्रम पोस्टपोन्ड गरिएकोमा हृदय देखि क्षमा यचाना सचिप्रेम फाउन्डेसनले गरेका छन् ।त्यसै गरि कार्यक्रमका सन्चालक प्रिया सिंहले गरेका थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद