Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्साबाट मधेसलाई प्रविधियुक्त बनाउने अभियान शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्साबाट मधेसलाई प्रविधियुक्त बनाउने अभियान शुरु भएको छ । वीरगंज स्थित वीरगंज पब्लिक कलेजको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी सुरु गरीएको छ । युवा उधमीवाट संचालीत इजी इट्स तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्टार्टअप ,इनोभेसन कमिटी, खल्तीले मधेस प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानको थालनी पर्साबाट सुरु गरेको हो ।
बिहीबार पर्साको वीरगंज पब्लिक कलेजको सभाकक्षबाट एक कार्यक्रम गरी यो अभियान थालिएको कमिटी संयोजक अनुप अग्रवालले जानकारी दिए ।महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगंजबाट सो अभियान थालेको बताउनुभयो । कार्यक्रम वीरगंज पब्लिक कलेजबाट शुरु भएको र ४५ ओटा शैक्षिक संस्थामा सो कार्यक्रम संचालन गरिने आयोजकले बताए ।

प्रविधिको प्रयोगबारे चेतना जगाउन जस्तो अन्तरक्रिया संचालन गरिएको अग्रवालले बताए । उद्यमशीलतामार्फत मधेस प्रदेशलाई प्रविधिसँग जोड्ने र उपयोग कसरी बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बताए ।

मधेस विश्व विद्यालयका उपकुलपति प्रा.डा दीपक शाक्यले प्रविधिको उपयोगमा अवसरसँगै जोखिमप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थिती वक्ताहरुले आजको युगमा प्रविधिको आवश्यकता अपरिहार्य भएको चर्चा गरेका थिए ।खल्ती एपका बरुणप्रताप शाह, इजी इट्सका सिम्रन चौरसिया र निरज पटेल, बीपीसी कलेजका सहायक कलेज प्रमुख अरबिन्द श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०७९ पुष १४,बिहीबार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ पुष १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद