Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजबाट लागुऔषध खैरो हिरोईन सहित ३ जना पक्राउ ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ११,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,११ पुष । लागु औषध खैरो हिरोईन सहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।सूचनाको अधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले लागु औषध २० ग्राम खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको हो ।

संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेट अगाडीको बाटो हुंदै एक शंकास्पदरूपमा हिंडिरहेको अवस्थामा पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं.१ बस्ने १९ वर्षीय हरिओम महतोलाई रोकेर चेकजाँच गर्दा निजले लगाएको पाइन्टको खल्तीमा लागु औषध खैरो हिरोईन २० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागु औषध फेला परे पछि महतोलाई नियन्त्रणमा लिइ प्रारम्भिक अनुसन्धान गर्दा सो लागु औषध मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.१० बस्ने वर्ष २६ को प्रमेश्वर साह र वडा नं. २५ बस्ने वर्ष २६ को युगेन लामाले खरिद गरेको खुलेको हुंदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा वी.म.न.पा. वडा नं.१६ बसपार्कबाट पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद
मुख्य समाचार

बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद

प्रकाशित : २०७९ पुष ११,सोमबार
इन्धनको कृत्रिम अभावको गुनासोपछि वीरगन्जका पेट्रोल पम्पमा अनुगमन
मुख्य समाचार

इन्धनको कृत्रिम अभावको गुनासोपछि वीरगन्जका पेट्रोल पम्पमा अनुगमन

प्रकाशित : २०७९ पुष ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद