Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय सञ्चालन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २९,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २९ मंसिर । पर्साको बिरगंज स्थित अनिल रुङ्गाटा क्मपलेक्समा आज देखी सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय सञ्चालनमा आएको छ ।

खासगरी महिला उद्यमीको भविष्यको निर्माणसँग जोडिएको यो संस्थाको आर्थिक कारोबार सहज तरिकाले सुचारु गर्न नयाँ भवनमा कार्यालय सञ्चालनमा आएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ट समाज सेवी मुर्लीधर रुङ्गाटाले रिबन काटेर सो कार्यालयको समुद्घाटन गर्नु भएको हो।

वर्षमा ७ करोडको कारोवार गर्दै आएको यस संस्थाले अझ बढी प्रभावकारी ढंगले काम गर्ने विश्वास लिईएको छ। कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंक बोर्डका पूर्व सञ्चालक सम्भु गुप्ताले नयाँ कार्यालय सञ्चालनमा आएको प्रति शुभकामना दिनुभयो।

वहाँले यो संस्थाले वर्षौंदेखि महिलाहरुको बीचमा रहेर सेवा गर्दै आएको र यसले सहकारी संस्थाको बिचमा अलग पहिचान बनाएको बताए। उनले आगामी दिनमा पनि यस्तै किसिमले हतोमालो गर्दै अगाडि बढन शुभकामना दिए ।

अर्का विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्थाका महासचिव विष्णु बरालले शुभकामना दिदै अझ धेरै लगानी गरेर अगाडि बढन आग्रह गरे। कार्यक्रम संस्थाका अध्यक्ष सम्मी कुमारी अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अरुण कुमार साह, राष्ट्रिय सहकारी वीरगन्ज शाखाका सञ्जय कुमार महतो, सलाहकार कलिस्तर साह कानु, विनोद साह कानु लगायतको उपस्थिति रहेको संस्थाका असिवनी कुमार अग्रवालले जानकारी दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ मंसिर २९,बिहीबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ मंसिर २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद