Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

“मेयर घरदैलो स्वास्थ्य शिविर“ महानगरपालिकाको विभिन्न वडाहरुमा साप्ताहिक रुपमा निरन्तर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०७९ साल भदौ २६ गतेदेखि महानगरको वडा नम्बर ३० लालपर्सा बाट शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य शिविर“ महानगरपालिकाको विभिन्न वडाहरुमा साप्ताहिक रुपमा निरन्तर सञ्चालन हुदै आएको छ ।
स्वास्थ्य शिविर क्रमशः वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७, १८,१९,२६, ,३१ र ३२ मा गरी हालसम्म ४ हजार ६ सय ५६ जना महिला सहित ७ हजार ३ सय ५८ जनाले स्वास्थ्य सेवा लिएको महानगरपालिका अन्तर्गतको आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।
चेकजाँचका लागि आउने स्थानीयवासीहरुले ग्रामीण भेगबाट वीरगंज आउ जाउ गर्न आर्थिक खर्च लगायत अन्य व्यवस्थापनमा समस्या भईरहेको बेला घरआगन मै व्यवस्थित रुपमा सबै किसिमका सेवा सुविधा सहितको स्वास्थ्य जाँच गराउन पाउँदा खुशी व्यतm गरेका छन् ।मेयर राजेशमान सिंहले चुनावताका गरेको यो वाचा पुरा गरेको भन्दै स्थानीयवासीहरुले प्रशंसा समेत गरिरहेका छन् ।

गाउँका वृद्धवृद्धा, गर्भवती महिला , अन्य स्वास्थ्य समस्या भएका महिला तथा पुरुषहरुका लागि एकै स्थानमा सहज रुपमा सबै सुविधा सहितको स्वास्थ्य शिविर संचालन भईरहेकोले जाँच गराउन आउने सेवाग्राहीहरुको उल्लेखनीय उपस्थिती हुने गरेकोले आर्थिक अवस्थाका कमजोर भएका स्थानीयवासीहरुलाई आफ्नै घर आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरीएको यस शिविरको लक्ष्य समेत पुरा भईरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद