Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

६१ लाखभन्दा बढीको अवैध सामानसहितको ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोतिलाल पंडित
वीरगंज २२ मंसिर । वीरगञ्जको लोहारपट्टीबाट प्रहरीले ६१ लाखभन्दा बढी मूल्यको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय विर्ताको टोलीले जाँच गर्दा बिलबिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिएको हो ।
सर्टिङ सुर्टिङका लत्ता कपडा, खुद्रा सामान तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ जान लागेको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट ना। ३ ख २७७ नम्बरको मालवाहक ट्रक शंका लागि जाँच गर्दा बिलबिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।
उनका अनुसार नमस्ते ट्रान्सपोर्टबाट सामान लोड गरेर कास्कीतर्फ जानलागेको थियो । ट्रकमा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको पनि उनले जानकारी दिए ।

सामानसहित बरामद भएको ट्रकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद