Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

नारायणी यातायात कार्यलय सवारी शाखामा कर्मचारी देखी सहयोगी समेत मालामाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २१,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रविन गुप्ता
वीरगंज २१ ,मंसीर ।
नारायणी यातायात कार्यालयमा कर्मचारीहरु मालामाल भएका छन् ।कार्यलयमा विचौलिय धनी हुदै गएपनि सम्बन्धित निकाय मात्र अर्थिक चलखेलमा मस्त हुने गरेको एक घटनाले प्रमानित गरेको हो ।नारायणी यातायात कार्यलय नवीकरण शाखामा विचौलियाकै माध्यमले नवीकरण, नामसारी हुने गरेको कारण सेवाग्रही मारमा पदैं आएको सेवाग्राही बताउँछन् ।
एक जना सेवाग्रहीका अनुसार आफनो सवारी नामसारी गराउन आउँदा विगत तिन दिनदेखी कार्यलय धाइरहेको तर नामसारी हुन नसकेपछि बाध्य भइ विचौलियाको माध्यमले एक दिन भित्रै नामसारी गराउन सफल भएको उनले बताए । नामसारी शाखाका कर्मचारी चन्दन कर्णले हालै एक सय २० वटा मोटरसाइकल विचौलियाहरु मार्फत नामसारी गरेको श्रोतले जानकारी दिएको छ ।

कर्णलाई आर्थीक प्रलोभनमा पारी विचौलियाहरुले सवारी धनी विना उपस्थित भैइ नाम सारी सवारीहरु सहजै तरिकालो हुदै गरेको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १ प्रराभिक दफा ३७ उपदफा ३ मा उल्लेख छ ।सो नियमको उलंघन गरी कर्णले अर्थिक प्रलोभनमा परि सवारी धनी विना नै नामसारी गर्न मोटो रकम असुल्दै गरेको पाइएको छ ।

प्रतेक नामसारी वापत एक हजार पाँच सय देखी दुई हजार पाँच सय सम्म असुल्दै गरेका सेवाग्राहीहरु बताउछन् ।कार्यालयलाई भ्रष्टचारको अखडा बनाउन लागी परेका कारण सोहि स्थानमा कार्यरत्त कर्मचारी नाम उल्लेख गर्ने शर्तमा सो सुचना जानकारी दिएका हुन् । आफनो पदको दुरुपयोग गर्दै काम कारवाही गर्ने कर्ण माथी मन्त्रालयकै छत्रछाया हुर्ने गरेको कारण यस्तो क्रियाकलाप बढदै गएको अवस्थाले कर्णको मनो बल बढदै जानु दुइमत छैन ।कर्णले गरेको कुकर्मका कारण सिगो यातायात भ्रष्टचारीको आखडाको नामबाट परिचालीत भएको पाइन्छ । कर्णले गर्दै गरेको क्रियाकलाप को फाइलहरु नियमनकारी निकायले छानविन नगर्दा उनले दिनदुगुना रात चौगुना भ्रष्टचारका तानाबाना बुँदै द्नो सोझायाई राखेको उनि निकटका आसेपासेहरु बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद