Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

३० जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १७,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, १७ मंसिर
सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’भन्ने नारा सहितआज विन्दावासिनीको प्रसौनी भाठामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विन्दावासिनी गाउँपालिका वडा नं ५ मा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा विन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
अहमदिया संघ नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन्सारी अध्यक्षतामा सम्पन्न्न भएको छ।
सो कार्यक्रममा विन्दवासनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष मोहन राउत अहिर लगायतकाको सहभागिता रहेको अहमदिया संघ नेपालका पर्सा ईन्चार्ज हासिम अहमदले जानकारी गराए । यस संस्थाले बिगत लामो समय देखि यस्ता बिभिन्न किसिमका हरु गर्दै आएको छ। हावाहुरीमा , भुकम्प पिडित तथा कोरोनाको बेलामा रहत सामग्रीहरू वितरण गरेका छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर १७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद