Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

ट्याक्टरको ठक्करबाट कानुको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१४ मंसिर । पर्सामा ट्याक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्याक्टरको ठक्करबाट बहुदरमाइ नगरपालिका वडा नम्बर ८ रामनगरीका ४५ वर्षिय तपसी साह कानु रहेका छन् ।

मङगलबार राति सखुवा प्रसौनी गाउँपालिका ५ टाली चोक स्थित भित्री सडकखण्डमा रामनगरीबाट महुवनतर्फ आउँदै गरेको अल्फावेट नखुलेको २८५८ नम्बरको ट्याक्टरले ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका कानुलाई ठक्कर दिदाँ उनको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद