Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

पर्सामा लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक पर्चा एवम् पम्पलेट वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १४,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १४ मंसिर । पर्सामा लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक पर्चा एवम् पम्पलेट वितरण गरीएको छ । वीरगंज महानगरपालिका वडा १० आर्दशनगर चौकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत पम्पलेट वितरण गरी सचेतना फैलाइएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा सचेतनामुलक पर्चा एवम् पम्पलेट वितरण गरिएको हो ।

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने नाराका साथ १६ दिने अभियान जारी छ । अभियानकै क्रममा बुधबार सर्वसाधारण एवम् वीरगञ्जका विभिन्न स्थानका नागरिकलाई पर्चा एवम् पम्पलेट वितरण गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक अशोक महतो, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी, लगायतको सर्वसाधारण उपस्थिती रहेको थियो । कार्यक्रममा २ सय ५० जनालाई विभिन्न किसिमका सचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको थियो ।

ग्रिनसिटी सामुायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार प्रेम राम, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी जवान प्रमेदर प्रसाद साह, नगगर प्रहरी बुष्णु बहादुर तिमल्सिना लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद