Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

महानगरपालिमा एक दिने वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज महानगरपालिमा एक दिने वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक समृद्घिको अधार लघु उधम मार्पत रोजगार नाराका साथ महानगर वडा नं ३ मा कार्यक्रम सम्पन्न भएको छ ।
गरिवी निवारणका लागी लघु उधम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालयको अर्थिक तथा प्रविधिक सहयोगमा ताथा उधम विकास शाखा वीरगंज महानगरपालिकाको आयोजनमा एक दिने एक दिने वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्याक्रमको अध्याक्षता महानगरपालिकाको अर्थिक विकास महाशाखा प्रम्ख प्रतिज्ञा बैधको गरेकी थिइन भने प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं ३ का वडा अध्याक्ष बैजु स्र्वाणकार रहेका थिए ।
महानगरपालिकाको आयोजनमा वडा स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रममा वडा कार्यालयका सचिव ,वाड सदस्य स्थानीय जन प्रतिनिधि तथा वडा बासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सोहि वडाको प्रगतिनगर आर्दटोल मागर्ने भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद