Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

ब्लड बैंकबाट ठोरी गाउँपालिकाका बिरामीले पनि पाउने भए निशुल्क रगत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३ मंसिर । ब्लड बैंकबाट वीरगन्जबाट पर्साको ठोरी गाउँपालिकाका बिरामीहरुले पनि निशुल्क रगत पाउने भएका छन् ।

मङगलबार नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र ठोरी गाँउपालिका बिच वीरगन्जमा भएको सम्झौता अनुसार अब ठोरी गाँउपालिकाका बिरामीले जिल्ला भित्रका अस्पतालमा उपचार गराउदा ब्लड बैंकले निशुल्क रगत उपलब्ध गराउने भएको छ । अर्थात रगतका लागि ब्लड बैंकमा लाग्ने आवश्यक खर्चको शुल्क ठोरी गाउँपालिकाले ब्यहोर्ने भएको छ ।

सम्झौता अनुसार ठोरी गाउँपालिकाका बिरामीले आफ्नो परिचय खुल्ने कागजातहरु नागरिकता, सवारी चालकको अनुमतिपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै पनि प्रमाण सहित गाँउपालिाकाको सिफारिस पेश गरेमा ब्लड बेंकले निशुल्क रगत उपलब्ध हुने भएको हो ।

गाँउपालिकावासीलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले उक्त सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने गरि रेडक्रससंग सम्झौता गरिएको गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद