Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास – महानगर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जोतिलाल प्रजापति ,वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले आफ्नो घोषित नीति अनुसार नगर व्यवस्थित बनाउँदै जाँदा अत्ताल्लिएकाहरुले अनर्गल प्रचार गरेर भ्रम फैलाउन खोजेका छन् ।

महानगरपालिकाले नगरवासीको जनजीविकाका मुद्धामा अहिले काम गरिरहेको छ ।

महानगरको सरसफाई, यहाँका नागरिकको स्वास्थ्य सेवा लगायतलाई ध्यान दिँदै महानगरले काम गरिरहेको र त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिरहेको विषयलाई केही सञ्चारमाध्यमले अनर्गल भ्रम छर्न खोजेको महानगरले ठहर गरेको छ ।

महानगर सँधै नीति, विधी र पद्धती बाट निर्देशित रहेर त्यही अनुरुप चलिरहेको भए पनि विगतमा महानगरमै बसेर अनेक तरहबाट पैसा आर्जन गरेकाहरुले भ्रामक समाचार प्रकाशित गरेर महानगरको बारेमा भ्रम फैलाउन खोज्नु दिवा स्वप्न देख्नु मात्रै भएको पनि महानगरको ठम्याई छ ।

हिजोको दिनमा नगरपालिकामा बसेर तलब नखाएको भन्दै अनेक तरहबाट गलत तरिकाले पैसा आर्जन गरेकाले निराधार समाचार लेखेर आज कुन हैसियतमा भ्रम फैलाउन खोजेको भन्दै यहाँका नागरिकले प्रश्न उठाएका छन् ।

वीरगञ्ज महानगरले नगरवासीलाई चुस्त सेवा प्रवाह गर्न आवश्यकता बमोजिम भर्ना गरेको कर्मचारीको विषयमा अनर्गल हौवा फैलाउन खोज्नु नागरिकलाई फेरि पनि सेवाबाट बन्चित गर्न खोज्नु भएको महानगरको ठम्याई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद