Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

दीप नामक संस्थाद्वारा मन्दिरको सरसफाई

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दिपावली तथा छठ को शुभ अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगर वडा १५ मा रहेको श्री नरसिंह मन्दिरको परिसर को सरसफाइ भएको हो ।
विहीबार सानो दीप नामक संस्थाद्वारा दिपावली तथा छठ को शुभ अवसरमा मन्दिरको परिसर वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । पुरनो तथा संस्कृती जोगाएको मन्दिर परिसर वरिपरि फोहोर भएको कारण छठ तथा दिपावली पर्ब मुखमा आएपनि सफा नदेखीएको अवस्थामा संस्थाको अगुवइ तथा नरसिंह मा बि का विद्यार्थीहरुको सहयोगमा सरसफाई गरेको र सो कार्यलाई आउने दिनमा निरनर्तर राखने संस्था का अध्यक्ष कृष कुर्मीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद