Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

विपद सम्बन्धी कृतिम घटना अभ्यास तथा तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २८,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा विपद सम्बन्धी कृतिम घटना अभ्यास तथा तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पर्सा, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सहयोगमा जिल्ला विपद व्यवस्थापन समिति पर्साले अभ्यास तथा तालिमको आयोजना गरेको छ ।

वीरगञ्ज–१० पुरानो बस पार्कमा विपत पूर्व तयारीको अभ्यास प्रदर्शन गर्नुको साथै आगलागी कसरी नियन्त्रण गर्ने भन्ने बारेमा जानकारी गराईएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए । शुभ दिपावली तथा छठ पर्वमा आगलागीका घटना हुने गरेकोले त्यसको पूर्व सन्ध्यामा कृतिम घटना अभ्यास तथा तालिम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा ग्यास सिलिण्डरमा आगो लाग्दा कसरी निभाउने ? भान्सामा आगो लाग्दा कसरी सुरक्षित तरिकाले निभाउने, दिपावली तथा छठ पुजामा पटाका पड्काउदा हुन आगलागीका घटना र सुरक्षित रहने उपायका बारेमा कृत्तिम अभ्यास तथा तालिम सञ्चालन गरिएको थियो । ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा समय समयमा विपद जोखिम न्युनीकारणका लागि कृत्तिम अभ्यास गर्दै आएको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, प्रमु्ख जिल्ला अधिकारी उमेश ढकाल लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ आश्विन २८,शुक्रबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ आश्विन २८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद