Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सौतेनी आमाको खुकुरीले प्रहार गरी हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ८,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ
वीरगन्ज ,०८ असोज . सौतेनी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादव पक्राउ परेका हुन् ।

यादवले सौतेनी आमा तेतरी देवीको गत भदौ ३० गते खुकुरीले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तेतरी देवीले आफ्ना पति शिवनारायण यादव र छोरा जयकिशोरलाई पटक–पटक आफ्नो नागकिरता बनाइदिन आग्रह गर्दै आएकी थिइन्।

तेतरी देवीको करिब ३० वर्ष अगाडि शिवनारायणसँग विवाह भएको थियो। उनीबाट सन्तान छैनन्।

तर तेतरी देवीकान्छीले नागरिकता पाएपछि अंश दिनुपर्ने भन्दै छोरा जयकिशोरले बुबा शिवनारायणलाई नबाइदपन दबाब दिएपछि शिवनारायणले तेतरीलाई नागरिकता बनाउनमा आलटाल गर्दै आएको अनुसन्धानको क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

त्यहि विषयलाई लिएर गत भदौ ३० गते घरायसी विवाद हुँदा जयकिशोरले सौतेनी आमाको खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका थिए।

फरार रहेका उनलाई पर्साको इनर्वाबाट पक्राउ गरिएको बोगटीले जानकारी दिए। यसअघि घटना भएको भोलिपल्ट भदौ ३१ गते नै उनका बुवा शिवनारायणलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ आश्विन ८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद