Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाज सेवी अग्रवाललाई ओम शिवशक्ती साकोसले गरे सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ५,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा समाज सेवी सम्मी कुमारी अग्रवाललाइ सम्मान गरीएको छ ।
सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित हुने भएपछि समाज सेवी सम्मी कुमारी अग्रवाललाई ओम शिवशक्ती साकोसले सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष कालीस्टर साह कानुले पर्सा जिल्ला सहकर्मी सुबिधा बचत तथा ऋण सहकारी संस्था ली. को संचालक अध्यक्ष मारवाडी समाजकी महिला अग्रवाललाई दोसल्ला तथा फुलमाला ओढाएर सम्मान गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद प्रसाद साह, यूवा उधमी अस्वनी अग्रवाल, परवानीपुर सेवा केन्द्रका प्रबन्धक उमेश प्रसाद यादव लगायत संस्थाका कर्मचारीको उपस्थिती रहेको थियो । आफुलाई सम्मान गरेकोमा अग्रवालले आभार प्रकट गरेकी थिईन ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाज सेवी अग्रवाल सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी हुन् । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ आश्विन ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद