Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मोटरसाइकलको ठक्करबाट पर्सामा पैदल यात्रुको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २७,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा,२७ भदौं मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीमा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

४५ बर्षिया फुलमती देवी खातुनको मृत्यु भएको छ । मृत्यु हुनेमा गदियानी टोल स्थानीय खातुन आइतबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइ । खातुनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।

खातुनलाइ ठक्कर दिने प्रदेश नम्बर २–०३–२१प ९३०० नम्बरको मोटरसाइकल तथा त्यसका चालक र मोटरसाइकलमा सवार अर्का एक जना व्याक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद