Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज सन्जालको बार्षिकोत्सव समारोह सम्मान तथा सन्जाल राष्ट्रिय दैनिक पत्रिका बिमोचन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १४,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज , भदौ १४ ।
बिरगंजका सक्रिय युवाहरुको सन्जालद्वारा सन्चालित बिरगंज सन्जाल डटकमको चौथो बार्षिकोत्सव र बिरगंज संजाल साप्ताहिक पत्रिकाको पहिलो बार्षिकोत्सवको उपलक्ष्यमा सम्मान तथा सन्जाल राष्ट्रिय दैनिक पत्रिकाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासघ पर्सा शाखाको सभाहलमा आज आयोजित सम्मान तथा बिमोचन कार्यक्रमका अध्यक्षता सन्जालका प्रकाशक कृष्ण कुमार श्रीवास्तव र प्रमुख अतिथी बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता रहनु भएको थियो ।
सन्जालले आफ्नो बार्षिकोत्सवको अवसर पारेर पत्रिकाका सम्बादाता , बिज्ञापनदाता, सहयोगीदाता, विभिन्न समाचार पठाई पत्रिकालाई सहयोग गर्नु हुने , भोजपुरी कबिता, चित्रहरु बनाई पठाउने सानी विद्यार्थी , लेख- रचना पठाई पत्रिकालाई सहयोग गर्नुहुनेलाई सम्मान समेत गरिएको थियो ।त्यसैगरि सन्जालले आयोजना गरेको ७ दिने पत्रकारिता तालिमका प्रशिक्षक र तालिममा भागलिनेहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
सो कार्यक्रममा नेपाल पत्रकार महसघ मधेस प्रदेशका महासचिव श्याम बन्जरा , बानका मधेस प्रदेशका पुर्व सन्योजक आरसि यादव , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारी , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले पत्रिका पाठकले खोजेको जस्तो खुराक हुनु पर्ने , निस्पक्ष रुपमा सबैलाई समेटेर अगाडि बढाेस भन्दै सुभकामना समेत दिएका थिए ।
स्वागत मन्तव्य रुपेश ठाकुरले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जित यादवले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ भाद्र १४,मंगलवार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ भाद्र १४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद